Tuesday, November 20, 2018

Vacancy Open in Nepal Rastra BanK #Nepali

Nepal Rastra Bank मा २०७५।०७।२९ देखि २०७५/०८।१९ Single दस्तुर

०८।२६ गते सम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिनेछ ।
१.    सर्बप्रथम Registration गर्नुहोस्। 
२.  प्रवेशपत्र तथा परिक्षाकेन्द्र सम्वन्धी सुचना बैंकको Website मा पछी प्रकाशित गरिनेछ ।
३. परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ ।
४ .  एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन |  तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस गरी online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |
५ . दरखास्त Reject वा Accept भएको जानकारी SMS मार्फत् गराइनेछ । तथा सो को जानकारी यस बैंकको website मा login गरी केही दिन पछि हेर्न सकिने छ । कारणबस Reject भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन  सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने छ ।
६ .  समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र "Documents" tab मा अनिवार्य upload गर्नु पर्नेछ |
Click here for Notice.
Click here learn how to registration.
Click here for payment by Esewa.

How to Renew MEROSHARE & DMAT Account Online? मेराेशेयर र डिमेट एकाउन्ट ...

How to Renew MEROSHARE & DMAT Account Online? मेराेशेयर र डिमेट एकाउन्ट रिनु गर्ने तरिका