Tuesday, November 20, 2018

Vacancy Open in Nepal Rastra BanK #Nepali

Nepal Rastra Bank मा २०७५।०७।२९ देखि २०७५/०८।१९ Single दस्तुर

०८।२६ गते सम्म दोब्बर दस्तुर तिरीवेदन दिन सकिनेछ 
१.    सर्बप्रथम Registration गर्नुहोस्। 
२.  प्रवेशपत्र तथा परिक्षाकेन्द्र सम्वन्धी सुचना बैंकको Website मा पछी प्रकाशित गरिनेछ 
३. परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ 
४ .  एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन |  तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस गरी online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |
५ . दरखास्त Reject वा Accept भएको जानकारी SMS मार्फत् गराइनेछ  तथा सो को जानकारी यस बैंकको website मा login गरी केही दिन पछि हेर्न सकिने   कारणबस Reject भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन  सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने  
६ .  समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र "Documents" tab मा अनिवार्य upload गर्नु पर्नेछ |
Click here for Notice.
Click here learn how to registration.
Click here for payment by Esewa.

How to pay Electricity bill? बुटवल पावर कम्पनी अथवा अन्य सामुदायिक विद्य...

How to pay Electricity bill? बुटवल पावर कम्पनी अथवा अन्य सामुदायिक विद्युतको बिल कसरी तिर्ने? यस भिडियोमा तपाईले बुटवल पावर कम्पनी अथवा अन्य...