Friday, August 30, 2019

शिक्षक सेवा अायाेगकाे Notice, हेनुहाेस Online फर्म सच्याउने तथा प्रवेश ...

यस भिडियाेमा तपाइले शिक्षक सेवा अायाेगकाे Notice काे बारेमा जानकारी पाउन सक्नुहुनेछ । शिक्षक सेवा अायाेगले प्रदेश अनुसार Online फर्म सच्याउने तथा प्रवेश पत्र Print गर्ने छुट्टा छुट्टै समय तालिका दिएकाे छ ।

फर्म सच्याउनकाे लागी तथा Notice काे लागि यहाँ Click गर्नुहाेस ।




How to pay Electricity bill? बुटवल पावर कम्पनी अथवा अन्य सामुदायिक विद्य...

How to pay Electricity bill? बुटवल पावर कम्पनी अथवा अन्य सामुदायिक विद्युतको बिल कसरी तिर्ने? यस भिडियोमा तपाईले बुटवल पावर कम्पनी अथवा अन्य...