Monday, February 24, 2020

How to make mp3 song to track only? नेपाली गीतहरूलाइ Track बनाउनुहाेस । ...

यस भिडियाेमा तपाइले नेपाली गीतहरूलाइ Track बनाउन जान्न सक्नुहुनेछ ।
Apps download गर्न : https://play.google.com/store/apps/details?id=com.nexstreaming.app.singplay&hl=en

Saturday, February 22, 2020

Routine Published Nepal Investigation Dept सहायक सूचक पदको लिखित परीक्ष...

लोकसेवा आयोगबाट सञ्चालन हुने
सहायक सूचक पदको लिखित परीक्षा कार्यक्रम सम्बन्धी सूचना

लिखित परीक्षा सञ्चालन गर्ने लोक सेवा आयोगका कार्यालयहरु
१. धनकुटा कार्यालय राेल नम्बर १०००१ देखि १३५६० सम्म
२. जलेश्वर कार्यालय राेल नम्बर २०००१ देखि २६९०१ सम्म
३. हेटौडा कार्यालय राेल नम्बर ३०००१ देखि ३४३१३ सम्म
४. काठमाण्डौ कार्यालय राेल नम्बर ८०००१ देखि ९०९२४ सम्म
५. पोखरा कार्यालय राेल नम्बर ४०००१ देखि ४१३७९ सम्म
६. बुटवल कार्यालय राेल नम्बर ५०००१ देखि ५४५६१ सम्म
७. सुर्खेत कार्यालय राेल नम्बर ६०००१ देखि ६४९४६ सम्म
८. दिपायल कार्यालय राेल नम्बर ७०००१ देखि ७२८३६ सम्म

Notice परीक्षाकाे लागि : http://nidept.gov.np/wp-content/uploads/2020/02/sa-su-exam-notice-20761107.pdf

राष्ट्रिय अनुशन्धान आयोगकाे पाठ्यक्रम २०७६: https://www.youtube.com/watch?v=SJFpFG5qrNE

राष्ट्रिय अनुशन्धान आयोगमा २३२ जना : https://www.youtube.com/watch?v=3JlYmzV-R_k

How to pay Electricity bill? बुटवल पावर कम्पनी अथवा अन्य सामुदायिक विद्य...

How to pay Electricity bill? बुटवल पावर कम्पनी अथवा अन्य सामुदायिक विद्युतको बिल कसरी तिर्ने? यस भिडियोमा तपाईले बुटवल पावर कम्पनी अथवा अन्य...