Sunday, June 30, 2019

शेयर बजार सम्बन्धि सबै जानकारी दिने माेवार्इल Apps अाजै डाउनलाेड गर्नुहा...

यस भिडियाेमा तपार्इले शेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी पाउनसक्नुहुनेछ । जस्तै IPO कहिले खुल्छ, कुन कुन कम्पनीकाे IPO अाउदैछ अादि ।
माेवार्इल Apps डाउनलाेड गर्नकाे लागि यहाँ Click गर्नुहाेस ।



Thursday, June 27, 2019

अाज SEE काे रिजल्ट प्रकाशन हुदै कसरी हेर्न सकिन्छ जानीराखाैँ । #Nepali, ...

यस भिडीयाेमा तपार्इले SEE काे रिजल्ट हेर्ने विभिन्न तरिकाहरू सिक्न सक्नुहुनेछ ।
Ntc User: Type SEE Symbol Number and SMS to 1600 or Direct Call to 1600

Ncell User: Type Symbol number and SMS to 1600

For Marksheet:
1) soce.gov.np/results/
2) see.ntc.net.np
3) neb.gov.np

Saturday, June 15, 2019

How to Hide Youtube Subcriber in your Channel? #Nepali, Waling, Syangja

यस भिडियाेमा तपार्इले अाफ्नाे Youtube Channel काे Subscriber Count कसरी लुकाउने भनेर जान्न सक्नुहुनेछ ।

Sunday, June 9, 2019

नयाँ Gmail Account बनाउने तरिका हेर्नुहाेस । #Nepali, Waling, Syangja

यस भिडियाेमा तपार्इले नयाँ Gmail Account बनाउन सक्नुहुनेछ ।



नयाँ Account बनाउनकाे लागी यहाँ Click गर्नुहाेस ।



लाेक सेवा अायाेगकाे Online Application भर्ने तरिका, Payment गर्ने तरिका ...

यस भिडियाेमा तपार्इले लाेक सेवा अायाेगकाे Online Application भर्ने तरिका, Payment गर्ने तरिका सिक्नुहुनेछ ।
लाेक सेवा ONLINE APPLICATION भर्नकाे लागि यहाँ :
लाेक सेवा Notice काे लागी यहाँ Click गर्नुहाेस ।


Gmail Account खाेल्नकाे लागी यहाँ Click गर्नुहाेस ।

Notice Video काे लागी यहाँ Click गर्नुहाेस ।


Gmail Account Video
काे लागी यहाँ Click गर्नुहाेस ।

Pdf Resize Video काे लागी यहाँ Click गर्नुहाेस ।


Saturday, June 8, 2019

लाेकसेवा अायाेगकाे लागि अावश्यक पर्ने Photo, Sign, Certificate अादिकाे S...

यस भिडियाेमा तपार्इले लाेक सेवा अायाेगमा प्रयाेग हुने Photo, Sign, Citizenship, Certificate अादिकाे Size अनुसार कसरी मिलाउने भनेर जान्नसक्नुहुनेछ ।



Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा वाइफाइबाट चल्ने क्यामेरा बजारमा उपलब्ध छ । नेपाल भर डेलिभरी हुनेछ आवश्यक परेमा सम्झनु...