Sunday, May 20, 2018

Driving Licence

तपाईलाई Nepalese Helper Youtube Channel तथा Bloger मा स्वागत छ . आज म तपाईहरुलाइ कसरि Bike, Car तथा Scooter को License कसरी थप गर्ने भनेर सिकाउदै छु .
त्यसको लागि हजुरले तलको Link मा Click गरेर Online Driving License Nepal मा जान सक्नु हुन्छ .

DRIVING LICENSE ONLINE REGISTRATION

१) त्यस पछी Driving License Online Registration मा Click गर्नुहोस्  .
२) त्यस पछी अर्को Page खुल्ने छ  * मा Nepal  र  * मा Addcategory Choose गर्नुहोस .
अनि Proceed मा Click गर्नुहोस 
३) APPLICATION NO मा तपाईको License को रातो अंकमा लेखेको Number लेख्नुहोस . जस्तै : 421510
४) LICENSE NO. मा तपाईको License को Number लेख्नुहोस . जस्तै : 08-125425
५) * मा तपाईले के थप गर्दै हुनु हुन्छ Bike, Car, Scooter (A, B, K) रोज्नुहोस 
६) * मा Zone रोज्नुहोस जस्तै : गण्डकी, बागमती आदि
नोट : तपाइको जहाको License छ तेही नै Addcateogory गर्नु पर्ने हुन्छ जस्तै गण्डकी भए गण्डकी मै 
७)  * मा Office रोज्नुहोस जस्तै गण्डकी को कास्की पोखरा 
८) र Last मा Submit मा Click गर्नुहोस 

एदी तपाईले भिडियो हेर्न चाहानु हुन्छ भने तल Click गर्नुहोस् 
यहाँ Click garnuhos फारम भरने तरिका

1 comment:

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा वाइफाइबाट चल्ने क्यामेरा बजारमा उपलब्ध छ । नेपाल भर डेलिभरी हुनेछ आवश्यक परेमा सम्झनु...