Friday, May 25, 2018

Totolink ND150 upgrade firmware

तपाईलाई Nepalese Helper Youtube Channel तथा Bloger मा स्वागत छ . आज म तपाईहरुलाइ कसरि Totolink Router को Firmware Upgrade गर्ने भनेर सिकाउदैछु
१) 192.168.1.1 कुनै internet browser like chrome, torch etc. को URL box मा type गर्ने र enter गर्ने
२) त्यस पछि login page खुल्छ जहा username : admin र password : admin गरेर login मा click गर्ने
नोट : username र password सुरुमा  admin हुन्छ यदि change नगरेको भए
३) त्यसपछि Maintenance मा जानु होला
४) त्यसपछि Choose File भनेर दिएको छ
५) Choose File मा Click गरेपछि अर्को Dialog Box आउने छ त्यसबाट हजुर ले Totolink को Upgrade गर्ने ISO file Choose गर्नुहोस र Open गर्नुहोस्
६) त्यस पछि Upload गर्दिनु होला Upload गरेपछि केहि समय लिग्छ, Upload गर्दाको समय ६४ से. Power जानु हुदैन
७) Upload भएसी फेरी Reload हुन्छ अनि Username र Password type गर्न आउनेछ
धन्यवाद

तलको भिडियो हेरेर तपाई पुरा Totolink Router को Firmware Upgrade गर्ने तरिका



No comments:

Post a Comment

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा वाइफाइबाट चल्ने क्यामेरा बजारमा उपलब्ध छ । नेपाल भर डेलिभरी हुनेछ आवश्यक परेमा सम्झनु...