Thursday, January 9, 2020

How to apply online form of National Research Center? राष्ट्रिय अनुशन्धा...

यस भिडियाेमा तपाइले राष्ट्रिय अनुशन्धान आयोगमा २३२ जना अावश्यक कर्मचारीहरूकाे लागी Online form कसरी भर्ने भनेर जानकारी पाउनसक्नुहुने छ ।

Website for apply:
http://nidept.gov.np/career/

दरखास्त (राजश्व) दस्तुर ः– सहायक सूचक पदको लागि रु १५०।–(एक सय पचास रुपैयाँ) र एक
भन्दा बढी प्रत्येक समूहका लागि रु. ३०।– का दरलेथप दस्तुर बुझाउनु पर्नेछ ।
परीक्षा दस्तुर नेपालभरका राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बैंक खाता नम्बर
१०००२०००१००००, कार्यालयको कोड नम्बर ३०१०७३५०१, कार्यालयको नाम रा.अ.वि. र राजश्व
शिर्षक नम्बर १४२२४ मा बुझाई सो भौचरको स्क्यान कपी वा फोटो अनलाइन प्रणालीबाट
अनिवार्य रुपमा ग्उयिबम गर्नुपर्नेछ ।

अनलाइन दरखास्त भर्दा अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कागजातहरु ः–
(प्रत्येक फाइल बढीमा घण्ण् प्द्य को हुनुपर्नेछ)
(क) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान कपी वा फोटो ।
(ग) उम्मेदवारको दस्तखतको स्क्यान कपी वा फोटो ।
(घ) एस.एल.सी.÷एस.ई.ई.वा सो सरह उत्तिर्ण गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्रको
एम्ँ फाइल÷स्क्यान कपी वा फोटो ।
(ङ) समावेशी समूह (आदिवासी÷जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र) तर्फ दरखास्त
दिने उम्मेदवारहरुले अनिवार्य रुपमा आधिकारिक निकायबाट प्रमाणित भएको
प्रमाणपत्रको एम्ँ फाइल÷स्क्यान कपी वा फोटो ।



No comments:

Post a Comment

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा वाइफाइबाट चल्ने क्यामेरा बजारमा उपलब्ध छ । नेपाल भर डेलिभरी हुनेछ आवश्यक परेमा सम्झनु...