यस भिडियाेमा तपाइले राष्ट्रिय अनुशन्धान आयोगमा २३२ जना अावश्यक कर्मचारीहरूकाे लागी Online form कसरी भर्ने भनेर जानकारी पाउनसक्नुहुने छ ।
Website for apply: http://nidept.gov.np/career/
दरखास्त (राजश्व) दस्तुर ः– सहायक सूचक पदको लागि रु १५०।–(एक सय पचास रुपैयाँ) र एक
भन्दा बढी प्रत्येक समूहका लागि रु. ३०।– का दरलेथप दस्तुर बुझाउनु पर्नेछ ।
परीक्षा दस्तुर नेपालभरका राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बैंक खाता नम्बर
१०००२०००१००००, कार्यालयको कोड नम्बर ३०१०७३५०१, कार्यालयको नाम रा.अ.वि. र राजश्व
शिर्षक नम्बर १४२२४ मा बुझाई सो भौचरको स्क्यान कपी वा फोटो अनलाइन प्रणालीबाट
अनिवार्य रुपमा ग्उयिबम गर्नुपर्नेछ ।
अनलाइन दरखास्त भर्दा अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कागजातहरु ः–
(प्रत्येक फाइल बढीमा घण्ण् प्द्य को हुनुपर्नेछ)
(क) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान कपी वा फोटो ।
(ग) उम्मेदवारको दस्तखतको स्क्यान कपी वा फोटो ।
(घ) एस.एल.सी.÷एस.ई.ई.वा सो सरह उत्तिर्ण गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्रको
एम्ँ फाइल÷स्क्यान कपी वा फोटो ।
(ङ) समावेशी समूह (आदिवासी÷जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र) तर्फ दरखास्त
दिने उम्मेदवारहरुले अनिवार्य रुपमा आधिकारिक निकायबाट प्रमाणित भएको
प्रमाणपत्रको एम्ँ फाइल÷स्क्यान कपी वा फोटो ।
Welcome in our Nepalese helper Blogspot. This Blog is created to help blog viewer who searching any new technology, problems and solution. If you have any problem comment us also inform through the message. We are ready to help you. यस Blog मा तपाईले Free Nepali Technical Videos, Computer/Technology सम्बन्धि नेपाली भासामा Online Solution, Computer Trick and Tips, Review of Product, Technical video etc. आदीको बारेमा जान्न सक्नु हुन्छ .
Thursday, January 9, 2020
Sunday, December 29, 2019
How to change Fuser Roller in Brother DCP 7055? #Nepali
यस भिडियाेमा तपाइले Brother DCP 7055 प्रिन्टरकाे Fuser Roller Change गर्न सक्नुहुनेछ ।
Wednesday, December 25, 2019
How to Refill Cartridges of Brother DCP L2540dw, MFC 2700dw, HL2320d Las...
यस भिडियाेमा तपाइले Brother DCP L2540dw, MFC 2700dw, HL2320d Laser Printer काे Cartridge मा टाेनर रिफिल गर्न सक्नुहुनेछ ।
Sunday, December 22, 2019
How to refill brother dcp 7055, 7065dn, mfc 7360 Printer? ब्राेदर प्रिन्...
यस भिडियाेमा तपाइले ब्राेदर प्रिन्टरकाे कार्टेजमा टाेनर भर्ने सजिलाे तरिका सिक्नुहुनेछ ।
Friday, December 20, 2019
How to Refill Canon Cartridge (337, 325 etc) Canon प्रिन्टरमा लाग्ने Car...
यस भिडियाेमा तपाइ Canon मा Use हुने Cartridge (337, 325) रिफिल गर्ने तरिका सिक्नसक्नुहुनेछ ।
Saturday, December 14, 2019
Vacancy Open शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि वढुवा तथा खुला...
यस भिडियाेमा तपाइले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि वढुवा तथा खुला विज्ञापन, २०७६ बारेमा जानकारी पाउन सक्नुहुनेछ ।
Notice काे लागि यहाँ : http://www.psc.gov.np/uploads/scroll_update/201912110528095df02d8d70fbc.pdf
Notice काे लागि यहाँ : http://www.psc.gov.np/uploads/scroll_update/201912110528095df02d8d70fbc.pdf
Wednesday, December 11, 2019
How to apply online form of Sanima Bank through Rolling Job? #Nepal
यस भिडियाेमा तपाइले सानीमा बैंकमा Online form भर्ने तरिका तथा अन्य Rolling Job मा listing भएका कम्पनीहरूकाे Online Form भर्न सक्नुहुनेछ ।
Form भर्नकाे लागी : https://www.sanimabank.com/current-vacancies
Form भर्नकाे लागी : https://www.sanimabank.com/current-vacancies
Subscribe to:
Posts (Atom)
How to Renew MEROSHARE & DMAT Account Online? मेराेशेयर र डिमेट एकाउन्ट ...
How to Renew MEROSHARE & DMAT Account Online? मेराेशेयर र डिमेट एकाउन्ट रिनु गर्ने तरिका
-
Click here for Download Mobile Apps. "Learn Japanese Free" include over 5000+ phrases with 65 categories(Greetings,How are you,...
-
यस भिडियाेमा तपाइले Startups Attendance काे unboxing गर्ने के के अाउँछ, कसरी Finger Backup लिने, Software मा Add Device गर्न, Employee भर्न,...
-
तपाईलाई Nepalese Helper Youtube Channel तथा Bloger मा स्वागत छ . आज म तपाईहरुलाइ कसरि Bike, Car तथा Scooter को License कसरी थप गर्ने भनेर स...