Friday, January 10, 2020

How to apply online form of Loksewa Aayog? 2076 नायव सुब्बा वा साे सरह (...

यस भिडियाेमा तपाइले नायव सुब्बा वा साे सरह (अप्राविधिक) काे लागि खुलाएकाे Online Form भर्न सक्नुहुनेछ ।

Website of Loksewa Aayog: http://www.psc.gov.np/

Website for online application: http://psconline.psc.gov.np/

Notice नायव सुब्बाकाे लागि : http://www.psc.gov.np/uploads/scroll_update/202001091259595e16d2f3eb5fb.pdf

Connect IPS Account Create: https://www.youtube.com/watch?v=05oVf9uuHT4&t=3s

Thursday, January 9, 2020

How to refill canon 303 or HP 12A cartridge ? #Nepali

यस भिडियाेमा तपाइले Canon 303 or HP 12A काे टाेनर भर्ने तरिका सिक्नुहुनेछ ।



How to apply online form of National Research Center? राष्ट्रिय अनुशन्धा...

यस भिडियाेमा तपाइले राष्ट्रिय अनुशन्धान आयोगमा २३२ जना अावश्यक कर्मचारीहरूकाे लागी Online form कसरी भर्ने भनेर जानकारी पाउनसक्नुहुने छ ।

Website for apply:
http://nidept.gov.np/career/

दरखास्त (राजश्व) दस्तुर ः– सहायक सूचक पदको लागि रु १५०।–(एक सय पचास रुपैयाँ) र एक
भन्दा बढी प्रत्येक समूहका लागि रु. ३०।– का दरलेथप दस्तुर बुझाउनु पर्नेछ ।
परीक्षा दस्तुर नेपालभरका राष्ट्रिय बाणिज्य बैंकका जुनसुकै शाखाबाट बैंक खाता नम्बर
१०००२०००१००००, कार्यालयको कोड नम्बर ३०१०७३५०१, कार्यालयको नाम रा.अ.वि. र राजश्व
शिर्षक नम्बर १४२२४ मा बुझाई सो भौचरको स्क्यान कपी वा फोटो अनलाइन प्रणालीबाट
अनिवार्य रुपमा ग्उयिबम गर्नुपर्नेछ ।

अनलाइन दरखास्त भर्दा अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कागजातहरु ः–
(प्रत्येक फाइल बढीमा घण्ण् प्द्य को हुनुपर्नेछ)
(क) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान कपी वा फोटो ।
(ग) उम्मेदवारको दस्तखतको स्क्यान कपी वा फोटो ।
(घ) एस.एल.सी.÷एस.ई.ई.वा सो सरह उत्तिर्ण गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्रको
एम्ँ फाइल÷स्क्यान कपी वा फोटो ।
(ङ) समावेशी समूह (आदिवासी÷जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्र) तर्फ दरखास्त
दिने उम्मेदवारहरुले अनिवार्य रुपमा आधिकारिक निकायबाट प्रमाणित भएको
प्रमाणपत्रको एम्ँ फाइल÷स्क्यान कपी वा फोटो ।



Sunday, December 29, 2019

How to change Fuser Roller in Brother DCP 7055? #Nepali

यस भिडियाेमा तपाइले Brother DCP 7055 प्रिन्टरकाे Fuser Roller Change गर्न सक्नुहुनेछ ।

Wednesday, December 25, 2019

How to Refill Cartridges of Brother DCP L2540dw, MFC 2700dw, HL2320d Las...

यस भिडियाेमा तपाइले Brother DCP L2540dw, MFC 2700dw, HL2320d Laser Printer काे Cartridge मा टाेनर रिफिल गर्न सक्नुहुनेछ ।



Sunday, December 22, 2019

How to refill brother dcp 7055, 7065dn, mfc 7360 Printer? ब्राेदर प्रिन्...

यस भिडियाेमा तपाइले ब्राेदर प्रिन्टरकाे कार्टेजमा टाेनर भर्ने सजिलाे तरिका सिक्नुहुनेछ ।

Friday, December 20, 2019

How to Refill Canon Cartridge (337, 325 etc) Canon प्रिन्टरमा लाग्ने Car...

यस भिडियाेमा तपाइ Canon मा Use हुने Cartridge (337, 325) रिफिल गर्ने तरिका सिक्नसक्नुहुनेछ ।

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा

Imou Ranger 2 Wireless Camera वाइफाइबाट चल्ने क्यामेरा वाइफाइबाट चल्ने क्यामेरा बजारमा उपलब्ध छ । नेपाल भर डेलिभरी हुनेछ आवश्यक परेमा सम्झनु...